Rule 18
जग्गामा प्रवेश गर्न सक्ने
ऐन वा नियमावली बमोजिम जग्गा नाप जा“च गर्ने प्रयोजनको लागि विभाग वा यस अन्तर्गतका कार्यालयले खटाएका कर्मचारी वा अनुमति प्राप्त व्यक्ति जुनसुकै जग्गामा प्रवेश गर्न सक्नेछन् ।